कृष्णसिंह धामी काठमाडौं। देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स च्यानल क्यूएफएक्स गत चैतदेखि बन्द छ। क्यूएफएक्समा कार्यरत झण्डै ६०० कर्मचारी यतिबेला बेरोजगार छन्। हलमै ताल्चा लागे पनि कर्मचारीको तलब, पानी, विजुलीको बिल …
पत्रपत्रिकाफोटो फिचरबुलेट न्युजविशेषसमाचार