काठमाडाैँ। नेकपा सचिवालयकाे बैठकमा नेता बामदेव गाैतमलाई राष्ट्रियसभाकाे सदस्यमा लैजाने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराउनुभएकाे छ । साे कुराकाे जानकारी बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभयाे । बैठकमा प्रधानमन्त्रीले …
पत्रपत्रिकाबुलेट न्युजराजनीतिविशेषसमाचार