धनगढी । सुदूरपश्चिममा मंगलबार नेपाली सेनाका २१ सहित १०१ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नेपाली सेनाका २१ सहित ३१ जनामा संक्रमण देखिएको हो । …
Tag:
कोरोना
-
-
कोरोनाको महामारीका कारण अध्ययन स्थगन गर्न बाध्य भएका विदेशी विद्यार्थीलाई अस्ट्रेलियाले स्वदेश आउन दिने निर्णय गरेको छ । अस्ट्रेलिया सरकारको यस्तो निर्णयले नेपाली विद्यार्थीसमेत लाभान्वित हुने भएका छन् ।
-
बाँके – कोरोना सङ्क्रमणका कारण बाँकेमा थप एक जनाको ज्यान गएको छ । नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर ५ का ६२ वर्षीय पुरुषको नेपालगञ्ज शिक्षण अस्पतालमा सोमबार राति उपचारको क्रममा ज्यान गएको …