Home none अब कृषि गरौँ, कृषि गर्नेलाई कोरोना लक्षित कार्यक्रमअन्र्तगत २ देखी ५ लाखसम्म दिइने

अब कृषि गरौँ, कृषि गर्नेलाई कोरोना लक्षित कार्यक्रमअन्र्तगत २ देखी ५ लाखसम्म दिइने

by ईलालटिन
0 comment

कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीसँग हामीले समग्र कृषि र किसानका बारेमा वार्तालाप गरेका छौँ । यस वार्तालापले थोरै भएपनि किसानका कुराहरु समेटिएका छन् भन्ने लाग्छ । सँगै विदेशवाट फर्किएका यूवाहरु जो कृषिमा लाग्न चाहन्छन उनीहरुको जिज्ञाशालाई पनि कहिँ न कतै समेटिएका छन् भन्ने लाग्छ । केन्द्रका प्रमुख रेग्मीसँग हामीले करिव १ घण्टा वार्तालाप गरेको भएपनि सम्पादन गरी जम्मा ३६ मिनेटको मात्र वार्तालाप समावेस गरेको कुरा पनि जानकारी गराउन चाहन्छुौँ ।

?अतिथि बासुदेव रेग्मी प्रमुख-
कृषि ज्ञान केन्द्र, पर्वत

https://youtu.be/Lar3zEeRlvw

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com