Home अर्थ/वाणिज्य नेपाल चिया विकास निगम आइपिओ जारी गर्दै

नेपाल चिया विकास निगम आइपिओ जारी गर्दै

by ईलालटिन
0 comment

काठमाडौं। नेपाल चिया विकास निगमले आइपिओ जारी गर्ने भएको छ । आगामी हुने कम्पनीको वार्षिक साधारण सभामा आइपिओ जारी गर्ने विशेष प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ ।

चैत ६ गते बसेको कम्पनीको १५४ बोर्ड बैठकले गरेको निर्णय अनुसार कम्पनीको १९औं वार्षिक साधारण सभा चैत २९ गते हुने भएको छ । सभा आफ्नै त्रिवेणी कम्प्लेक्स पुतलीसडकमा बेलुकी पाँच बजेबाट हुने भएको छ ।

कम्पनीले के कति साधारण आइपिओ जारी गर्ने भन्ने बारे भने खुलाइएको छैन। २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा नेपाल सरकारको ३५ प्रतिशत शेयर छ भने निजी क्षेत्रको ६५ प्रतिशत शेयर छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com