Home समाचार कर्णालीका मुख्यमन्त्री शाही अस्पताल भर्ना

कर्णालीका मुख्यमन्त्री शाही अस्पताल भर्ना

by ईलालटिन
0 comment

सुर्खेत । उच्च रक्तचापबाट पीडित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अस्पताल भर्ना भएका छन्  । पुनःस्वास्थ्यमा समस्या आएपछि मुख्यमन्त्री शाही काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचीव कृष्णप्रसाद आचार्यले रातोपाटीलाई जानकारी दिए । शाही शनिबार अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा सुधार आएको पनि आचार्यले बताए । उनले भने,‘ मुख्यमन्त्री ज्युको पुरानै समस्या हो अहिले सुधार आइसकेको छ । सायद आजनै डिस्चार्ज हुनुहुन्छ।’ मुख्यमन्त्री शाही पार्टीको बैठकको शिलशिलामा काठमाडौं गएका थिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com