Home विश्व/प्रवास ७५ वर्षअघि दोस्रो विश्वयुद्धमा खसालिएको शक्तिशाली बम अहिले विस्फोट

७५ वर्षअघि दोस्रो विश्वयुद्धमा खसालिएको शक्तिशाली बम अहिले विस्फोट

by ईलालटिन
0 comment

एजेन्सी । दोस्रो विश्वयुद्धका बेला प्रयोग गरिएको एउटा बम पोलन्डमा विस्फोट भएको छ। निस्तेज गर्ने प्रयास गर्दागर्दै पानीमुनी बम विस्फोट भएको बिबिसीले जनाएको छ।

भाग्यवश बम निस्तेज पार्ने कार्यमा सहभागी कोही पनि घाइते भएनन्। यो पोलन्डमा भेटिएको र पड्किन बाँकी सबैभन्दा ठूलो बम हो।

ब्रिटेनको रोयल एअर फोर्सले टलब्वाई वा ‘अर्थक्वेक’ बम पनि भनिने उक्त बम सन् १९४५ मा हवाई आक्रमण गर्दा खसालिएको थियो।

दोस्रो विश्वयुद्ध समाप्त भएको ७५ वर्ष पूरा भएको छ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com