Home समाचार अमेरिका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्री देउवालाई बोलायो संसदीय समितिले

अमेरिका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्री देउवालाई बोलायो संसदीय समितिले

by ईलालटिन
0 comment

काठमाडौं ।  अमेरिका भ्रमणका विषयमा जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ।  सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले प्रधानमन्त्री देउवाको हुन लागेको आसन्न अमेरिका भ्रमणका विषयमा जानकारी लिन समितिमा बोलाउने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन प्रमुख प्रतिपक्षी दल एमालेले माग गरिसकेको छ। -केही दिनअघि संसदमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले पनि प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणबारे कुरा उठाएका थिए। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com