Home समाचार बर्दिया ठाकुरबाबाको मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी

बर्दिया ठाकुरबाबाको मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी

by ईलालटिन
0 comment

बर्दिया ।  बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तिलकराम लम्साल र उपमेयरमा एमालेका विनाकुमारी भट्टराई निर्वाचित भएका छन् । मेयर लम्सालले ९ हजार ४२ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी काँग्रेसका नेत्रराज आचार्यले ६८१८ मत लयाए । उपमेयरमा बिनाकुमारी भट्टराईले ८ हजार १७६ मत ल्याइन् भने प्रतिस्पर्धी काँग्रेसका मञ्जुकुमारी चौधरी ७ हजार ६७४ मतमात्र ल्याइन् । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com