Home समाचार स्थानीय तह निर्वाचनका लागि नेविसंघले बनायो परिचालन र प्रचार-प्रसार समिति

स्थानीय तह निर्वाचनका लागि नेविसंघले बनायो परिचालन र प्रचार-प्रसार समिति

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी (नेविसंघ) वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ७५३ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले स्थानीय निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन समिति गठन गरिएको बताए ।

७५३ स्थानीय तहलाई लक्षित गरी नेविसंघले केन्द्रीय परिचालन समिति गठन गरेको देखिन्छ । नेविसंघको परिचालन समितिले पार्टीको चुनावी अ-भियान सफल पार्न र काँग्रेसका उम्मेदवारलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष शेर्पाको भनाइ छ । यस्तै नेविसंघले १५ सय ९१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com