Home समाचार रुपन्देहीमा लरी र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

रुपन्देहीमा लरी र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

by ईलालटिन
0 comment

रुपन्देही  ।  रुपन्देहीको सियारी गाउँपालिका–२ कुट्टामा बुधबार बेलुकी मोटरसाइकल र लरी ठोक्किदा २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २५ वर्षीय रामनिवास बेलदार र पछाडी सवार ५० वर्षीय रामायण पासी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइ-ते भएका उनीहरुको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको हो ।  बेथरी–बेलबास सडकखण्डमा लु ७४ प ४४७९ नम्बरको मोटरसाइकल भारतिय नम्बरको लरीमा हिजो बेलुकी सवा ८ बज ठोक्किएको थियो । ​लरी चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय बेथरीले जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com