Home समाचार भक्तपुरको बिस्का जात्रामा २० जना बढी घाइते

भक्तपुरको बिस्का जात्रामा २० जना बढी घाइते

by ईलालटिन
0 comment

काठमाडौं  । भक्तपुरको बिस्का जात्राका क्रममा २० जना भन्दा वढी घाइते भएका छन् । सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा झैझगडा हुँदा घाइते भएका हुन् ।  जात्राको क्रममा राति पौने नौ बजेबाट  ढुंगामुढा समेत भएको थियो । ढुंगामुढापछि २० जना भन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको,  सामान्यदेखि टाँका लगाउनुपर्ने सम्मका घाइते भएको अस्पतालले जनाएको छ ।

६ जना टाँका लगाउनुपर्ने विरामी आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक जनाको भने हड्डी नै भाँचिएको छ । जात्राको क्रममा सयौ युवाहरु डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछ । यो क्रममा राति झै(झगडा हुने गर्दछ । भक्तपुरको बिस्का जात्रा बैशाख ५ गतेसम्म चल्नेछ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com