Home अर्थ/वाणिज्य विश्व बैंकले नेपालको लागि स्वीकृत गर्यो १८ अर्ब ऋण

विश्व बैंकले नेपालको लागि स्वीकृत गर्यो १८ अर्ब ऋण

by ईलालटिन
0 comment

काठमाडौं । विश्व बैंकले नेपालको लागि १ सय ५० मिलियन अमेरिकी डलर अर्थात १८ अर्ब ३० करोड रुपैयाँ सहुलियत ऋण स्वीकृत गरेको छ। विश्व बैंकले चैत १० गते उक्त ऋण स्वीकृत गरेको हो। विश्व बैंकले यस ऋणले वित्तीय क्षेत्रको स्थिरता मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएको छ।

यस ऋणले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्नुका साथै निजी लगानीको परिचालन गरी सुदृढ वित्तप्य प्रणली निर्माणमाा सहयोग पुग्ने बैंकका नेपाल र माल्दिभ्स हेर्ने नेपालका आवासीय प्रतिनिधि फारिस हदाद जेर्भोसले बताए।यसैगरी कोभिड १९ महामारीको प्रभावले गर्दा वित्तीय स्थायित्वमा आएका जोखिमहरूलाई सम्बोधन गर्न समेत यसले सहयोग पुर्याउने उनको भनाइ छ। उक्त ऋण स्वास्थ्य शिक्षा पुर्वाधार लगायत क्षेत्रमा लगानी गर्न पाउने गरी स्वीकृत भएको हो। मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com