Home समाचार मल्ललाई राष्ट्रिय प्रतिभा पुरस्कार

मल्ललाई राष्ट्रिय प्रतिभा पुरस्कार

by ईलालटिन
0 comment

काठमाडौं । प्राध्यापक कोमलवदन मल्ल राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएकी छिन् । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दले शनिबार एक कार्यक्रमकाबीच उनलाई नगदका साथै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरे । शव्दयात्रा प्रकाशन अक्षराम्भ काभ्रेपलान्चोकद्वारा भक्तपुरमा आयोजित पुरस्कार समर्पण समारोहमा उनलाई पुरस्कृत गरिएको हो ।

४२ वर्ष लामो शिक्षण पेशामा आवद्ध भई शिक्षाको विकासमा सहयोग पुर्‍याएको भन्दै उनलाई पुरस्कृत गरिएको हो ।पुरस्कारको व्यवस्था भ्रष्टाचार विरोधी आन्दोलनका अगुवा भरत जंगमले गरिदिएका हुन् । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एक जना भक्तपुरकालाई प्रत्येक वर्ष एक जनालाई यो पुरस्कारबाट सम्मानित गर्ने जंगले प्रतिवद्धता जनाए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com