Home समाचार शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्ज यादवविरुद्ध मुद्दा दायर

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्ज यादवविरुद्ध मुद्दा दायर

by ईलालटिन
0 comment

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । लामो समयदेखि अनुचित लेनदेन गरेको उजुरीका आधारमा यादवविरुद्ध सोमबार विषेश अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार यादवले शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रको छाप आफूखुसी बनाइ दुरुपयोग गरेको, पीसीआर परीक्षण नकक्ली बनाएको, बिरामीबाट अनाधिकृत रुपमा रकम लिएको खुलेको छ । यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com