Home समाचार जेसिआई सिद्धार्थ लेडी विभाजित, अध्यक्ष नै दुई जना

जेसिआई सिद्धार्थ लेडी विभाजित, अध्यक्ष नै दुई जना

by ईलालटिन
0 comment

काठमाडौं ।  विवादका कारण जेसिआई सिद्धार्थमा अध्यक्ष नै दुई जना बनेका छन् । ‘व्यक्तिको होइन, विधिको शासन हुनुपर्छ’ विचार राख्ने सामाजिक संस्था जेसिआइ नै विभाजित बनेको छ । अनिता पाण्डे (अनुपा)  र प्रकृति उप्रेतीले अध्यक्ष बनेको घोषणा गरेका हुन् ।

भैरहवाको किङ्गस प्यालेसमा २५ औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन आह्वान गरेर पाण्डेलाई अध्यक्ष घोषणा गरिँदा पिस नाइट होटलमा उप्रेतिले पदस्थापन गरिन् । -२५ औँ पदस्थापनबाट २०२१ को अध्यक्षमा पदभार पाएकी रिमा न्यौपानेको कार्यकाल सकिएपछि वर्ष २०२२ को अध्यक्षमा दुई जनाले दाबी गरेका हुन् । अध्यक्ष पाण्डेले जेसिसको विधान अनुसार आफू अध्यक्ष भएको बताइन् । उप्रेतीले विगतमा भएको सम्झौता अनुसार आफू अध्यक्षमा निर्वाचित भएको बताइन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com