Home विशेष सुनको मूल्य तोलामा ९३ हजार ८०० रुपैयाँ पुग्यो

सुनको मूल्य तोलामा ९३ हजार ८०० रुपैयाँ पुग्यो

by ईलालटिन
0 comment

काठमाडौं  । नेपाल  सुन चाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ । यसअघि बिहीबार  छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो । यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ ।  यसैगरी चाँदीको भाउ प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com