Home समाचार सुरुवाती १०० मतपत्र गन्दा गगनको सर्वाधिक भोट, दोस्रोमा विश्वप्रकाश

सुरुवाती १०० मतपत्र गन्दा गगनको सर्वाधिक भोट, दोस्रोमा विश्वप्रकाश

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ।   निर्वाचन समितिका अनुसार १०० मत गन्दा गगन थापाले सर्वाधिक ७० मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्मा ३४ मतका साथ दोस्रो स्थानमा छन् । यस्तै प्रकाश शरण महत ३१ मतका तेस्रो र प्रदीप पौडेल २७ मतका चौथो स्थानमा छन् । यस्तै राजाराम कार्कीले ४ मत ल्याएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com